Skip to main content

Posts

Featured

कर रकम र विवरण नबुझाउनेलाई एक पटक फेरि मौका !

आर्थिक अध्यादेश, २०७७ ले प्यान लिएर वा नलिएर कर र विवरण नबुझाउने करदातालाई शुल्क र ब्याजमा मिन्हा दिएर एक पटक फेरि मौका दिएको छ । अटेर नगरी मौकाको फाइदा उठाउने कि ? क. आयकरको हकमा १. प्यान नलिइ करयोग्य आय गरेमा आर्थिक ऐन, २०७७ को दफा २० बमोजिम, कुनै पनि व्यक्तिले बिगतमा कर लाग्ने आय आर्जन गरेको, तर त्यसरी आर्जित आयमा कर नबुझाएको भए त्यस्ता व्यक्तिले स्थायी लेखा नम्बर लिई आथिक वर्ष २०७४.७५ र २०७५.७६ को बुझाउनु पर्ने आय विवरण र सोमा लाग्ने कर सम्वत् २०७७ साल फागुन मसान्त सम्म बुझाएमा सो बापत लाग्ने शुल्क तथा ब्याज मिन्हा हुनेछ । यदि सो आ.ब. हरुको कर र विवरण उल्लेखित मिति सम्म बुझाएमा आ.ब. २०७४.७५ भन्दा अघिका आर्थिक वषर््ाहरुको आय विवरण र सोमा लाग्ने कर‚ शुल्क तथा ब्याज बझाउनु पर्ने छैन । यदि माथि उल्लेखित बमोजिम आय विवरण सहित कर दाखिल नगर्ने व्यक्तिसँग आय आजन गरकोे अविधको आय विवरण दाखिल गर्न लगाई तिर्नु पर्ने कर शुल्क तथा व्याज असुल गरिनेछ । २. प्यान लिए पनि कर र विवरण नबुझाएमा (दफा २१, आर्थिक ऐन, २०७७) स्थायी लेखा नम्बर लिई आय विवरण पेश नगर्ने वाषिक रु. ५० लाखसम्मको

Latest posts

कर विवरण बुझाउने म्याद थप कसरी गर्ने ?

आफ्नो व्यवसायलाई भ्याटमा दर्ता कसरी गर्ने? (आवश्यक कागजात र प्रक्रिया सहित)

कम्पनी दर्ता भए पश्चात १ बर्षभित्र कम्पनीले गर्नुपर्ने प्रमुख कार्यहरु तथा पेश गर्नु पर्ने बिवरणहरु !

कारोबार एकाउण्टिङ सोलुशन