कारोबार एकाउण्टिङ सोलुशन

तपाई ब्यवसाय गर्ने सोच मा हुनुहुन्छ र प्रा.लि. यातायात कम्पनी, निर्माण / ठेक्का पट्टा व्यबसाय (Construction Company) ,Engineering Consultancy, Education Consultancy, Language Institute, Child Care Centre , Multipurpose Training Institute, Technical School, Travel Agency , Investment Company, कृषि फार्म (Agro Farm ) , Industry ( उधोगधन्दा, कलकारखाना ) ,Trading Business, Manufacturing Business, Hospital, Pharmaceutical, Polyclinic, Pharmacy , Hotel And Resort, Auto Servicing and Recondition House ,Furniture Udhyog, Money Exchange, Remit , Media, स्वदेशमा कामदार आपुर्ति गर्ने कम्पनी (Human Resource Company) मुनाफा वितरण नगर्ने / NGO लगायतका जुनसुकै प्रकारका प्रा.लि.कम्पनी दर्ता गर्न चाहानुभएको छ भने हामीलाई सम्झनुस् ।

हामी मार्फत दर्ता भएका कम्पनीहरुको कम्पनी दर्ता पछि कम्पनी रजिष्ट्रारको कार्यालयमा बुझाउनु पर्ने बिबरणहरु बुझाईदिने छौँ ।

कारोबार एकाउण्टिङ सोलुशननयाँ बानेश्वर काठमाण्डौ नेपाल सम्पर्क नम्बर: ९८५७८५११११

Comments